आश्विन २८, २०८२ बुधबार | २२:३३:२९
नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी ओमानविरुद्ध भुर्तेलको अर्धशतक ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल युएईको जितसँगै नेपाल आइसीसी ट्वान्टी-२० विश्वकपमा कमजोर तुर्किमिनिस्तानविरुद्ध नेपालको दूर्भाग्यजनक बराबरी नेपाल र तुर्किमिनिस्तानबीचको पहिलो हाफ गोलरहित तुर्किमिनिस्तानसँग खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टमा झरनालाई मौका काभा नेसन्स कपको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल तुर्किमिनिस्तानसँग पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो रोनाल्डोको नयाँ रेकर्ड नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी ओमानविरुद्ध भुर्तेलको अर्धशतक ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल युएईको जितसँगै नेपाल आइसीसी ट्वान्टी-२० विश्वकपमा कमजोर तुर्किमिनिस्तानविरुद्ध नेपालको दूर्भाग्यजनक बराबरी नेपाल र तुर्किमिनिस्तानबीचको पहिलो हाफ गोलरहित तुर्किमिनिस्तानसँग खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टमा झरनालाई मौका काभा नेसन्स कपको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल तुर्किमिनिस्तानसँग पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो रोनाल्डोको नयाँ रेकर्ड

नेपाल र तुर्किमिनिस्तानबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । एएफसी महिला यु–१७ एसियन कप छनोटअन्तर्गत नेपाल र तुर्किमिनिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

बुधबार चोनबुरी रंगशालामा जारी समूह ‘एफ’को खेलमा नेपालले पाएका केही अवसरलाई गोलमा परिणत गर्न सकेन ।

मुसलधारे वर्षाबीच हिलाम्मे मैदानमा नेपालले सातौं मिनेटमा पहिलो अवसर सृजना गरेको थियो । तर, बक्सभित्रबाट कप्तान भूमिका बुढाथोकीको लेफ्ट फुटेड प्रहार गोलकिपर लेली शारिपोभाले बचाइन् । ३३औं मिनेटमा मिडफिल्डर बब्तिका कार्कीको कर्नरमा फरवार्ड अनिता रानामगरको हेडरले गोलपोस्टको दिशा लिन सकेन । पाँच मिनेटपछि भूमिकाको पासमा फरवार्ड यमुकमारी बिकको फस्ट टच प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन । एक मिनेटपछि बब्तिाको सुन्दर थ्रु पासमा अनिताको प्रहार शारिपोभाले बचाइन् ।

 


भिडियो
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR
HOME AND AWAY लिग तत्कालका सम्भव छैन ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
हुर्किँदै महिला फुटबलका प्रतिभाहरु II NEPAL WOMEN'S FOOTBALL, U-17 AFC ASIAN CUP QUALIFIERS
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना