दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार नयाँ नियम जारी गरेको छ ।
आइसिसीले जारी गरेको नियमअनुसार कुनै टोलीले निश्चित समयभित्र ओभर बलिङ गर्न नसकेमा प्रत्येक पटक ३० यार्ड सर्कलमा पाँचको ठाउँमा चार खेलाडी राख्नुपर्नेछ । आइसिसीले ‘स्लो ओभर’ का कारण नयाँ नियम जारी गरेको हो ।
‘तीनै फर्म्याटका क्रिकेटको गतिलाई अझ सुधार गर्नका लागि आइसिसी क्रिकेट कमिटीको सिफारिसअनुसार नयाँ नियम जारी गरिएको हो,’ आइसिसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा याे नियम इङ्ल्याल्ड क्रिकेट बोर्डले ‘द हन्ड्रेड’ प्रतियोगितामा सफलतासाथ प्रयोगमा ल्याएपछि आइसिसीले यसलाई सम्पूर्ण क्रिकेटमा लागू गर्ने निर्णय गरेको बताएको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
