चैत्र १३, २०८२ शुक्रबार | ०३:०६:५४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सन्दीप सम्मिलित हुरिकेन्स पराजित

मेलबर्न । नेपाली कप्तान सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्स बिग बास लिगमा ब्रिस्बेन हिटसँग १४ रनले पराजित भएको छ ।

बेलेरिभ ओभलमा एक सय ५१ रनको लक्ष्य पछ्याएको हुरिकेन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३६ रनमात्र जोड्न सक्यो ।

हुरिकेन्सका टम रोजर्सले ३३ रन बनाए । त्यस्तै डिएरसी सर्टले २७, ह्यारी ब्रुकले २२ र पिटर ह्यान्ड्सकम्बले १४ रन जोडे ।

हिटका जेभियर बर्टेलेटले सर्वाधिक चार विकेट लिए । यस्तै मुजिव उर रहमानले तीन र मार्क स्टेकेटीले एक विकेट हात पारे ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको हिटले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५० रनको योगफल तयार गरेको थियो ।

बिटका जेम्ब बाज्लीले सर्वाधिक ४४ रन बनाए । त्यस्तै ज्याक विल्डरमुथले २८, साम हेजलेटले २६ र क्रिस लिनले १३ रन जोडे ।

हुरिकेन्सका नाथन एल्सले तीन र टम रोजर्सले दुई विकेट लिए । यस्तै नेपाली कप्तान सन्दीप लामिछाने, रिले मेरेडिथ र जोर्डन थम्पसनले समान एक विकेट लिए ।

चार ओभर बलिङ गरेका सन्दिपले ३७ रन खर्चिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो