काठमाडौं । भीम सार्कीले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् ।
नेपालले अहिले स्टकल्यान्डमा जारी त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ । उक्त खेलमार्फत भीमले पहिलो पटक ट्वान्टी -२० अन्तर्राष्ट्रियमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएका हुन् ।
ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालको प्रतिनिधित्व गर्ने भीम ५२औं खेलाडी हुन् । भीमलाई नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यू क्याप हस्तान्तरण गरेका थिए ।
यो शृंखलामा डेब्यू गर्ने भीम तेस्रो नेपाली खेलाडी हुन् । यसअघि रुपेश सिंह र किरण ठगुन्नाले समेत डेब्यू गरेका थिए ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3