वैशाख १३, २०८२ शनिबार | २१:४२:१६
आयुश सर्वोत्कृष्ट खेलाडी पुलिसलाई राष्ट्रिय महिला भलिबलकाे उपाधि ललितपुर लगातार दोस्रो पटक च्याम्पियन चेल्सीको कठिन जित आर्मीको विजयी सुरुआत पिटर लुफतेन्सटेनर र गियोङ्गमिन पार्क च्याम्पियन नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना एनएसएल फाइनल आज: दिन सक्ला नयाँ च्याम्पियन ? मुलपानी मैदानमा टुटेको विश्वकप सपना आयुश सर्वोत्कृष्ट खेलाडी पुलिसलाई राष्ट्रिय महिला भलिबलकाे उपाधि ललितपुर लगातार दोस्रो पटक च्याम्पियन चेल्सीको कठिन जित आर्मीको विजयी सुरुआत पिटर लुफतेन्सटेनर र गियोङ्गमिन पार्क च्याम्पियन नेपालगन्ज रंगशालामा कोरिएको निरुको कथा घरेलु फुटबलमा जगमगाउँदै मीना एनएसएल फाइनल आज: दिन सक्ला नयाँ च्याम्पियन ? मुलपानी मैदानमा टुटेको विश्वकप सपना

भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भिरलाई ज्यान मार्ने धम्की

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भिरलाई ज्यान मार्ने धम्की आएको छ ।

बुधबार गम्भिरलाई आइएसआइएस कश्मीर नामक इमेल आइडीबाट ‘आइ किल यु’ लेखेको मेल आएको थियो ।

गम्भिरले बिहीबार दिल्लीको राजेन्द्रनगर प्रहरी चौकीमा उजुरी दिँदै आफ्नो परिवार र नजिकका व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।

गम्भिरलाई यसअघि पनि नोभेम्बर २०२१ मा सांसद रहेका बेला धम्कीपूर्ण इमेल आएको थियो ।

जम्मु-कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणको निन्दा गर्दै गम्भिरले त्यसको कडा जवाफ दिनुपर्ने बताएका थिए ।

मंगलबार पहलगामको बायसरन उपत्यकामा आतंककारीले गरेको गोलीबारीमा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएको थियो ।

यो हमलाको जिम्मा पाकिस्तानको आतंकवादी संगठन लश्कर-ए-तैयबाको शाखा ‘द रेजिस्टेन्स फ्रन्ट’ले लिएको थियो ।

आइसिसी ट्वान्टी-२० विश्वकप २०२४ पछि गम्भिरलाई भारतकाे  प्रशिक्षण सम्हालिरहेका छन् । 


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC