वैशाख ९, २०८२ मंगलबार | १८:५३:५३
थाइल्यान्ड जाँदै जुडो टोली क्यानले पुरुष क्रिकेट टोली छनोटका लागि ‘कोर क्याम्प’ गर्ने दक्षिण एसियाली क्षेत्रीय युथ टेबल टेनिस बिहीबारदेखि हुने प्लानिङ ब्वाइजले पहिलो पटक अंक बाँड्यो जसप्रीत बुमराह र स्मृति मन्धना विजडनको उत्कृष्ट खेलाडी यामलले पाए ‘ब्रेकथ्रु प्लेयर अफ द इयर’ अवार्ड फाइनल पुग्ने लक्ष्यमा आर्मी र पुलिस रोबर्टो कार्लोस नेपाल आइपुगे टोटनहम घरेलु मैदानमै पराजित गुजरातलाई दुई अंकको अग्रता थाइल्यान्ड जाँदै जुडो टोली क्यानले पुरुष क्रिकेट टोली छनोटका लागि ‘कोर क्याम्प’ गर्ने दक्षिण एसियाली क्षेत्रीय युथ टेबल टेनिस बिहीबारदेखि हुने प्लानिङ ब्वाइजले पहिलो पटक अंक बाँड्यो जसप्रीत बुमराह र स्मृति मन्धना विजडनको उत्कृष्ट खेलाडी यामलले पाए ‘ब्रेकथ्रु प्लेयर अफ द इयर’ अवार्ड फाइनल पुग्ने लक्ष्यमा आर्मी र पुलिस रोबर्टो कार्लोस नेपाल आइपुगे टोटनहम घरेलु मैदानमै पराजित गुजरातलाई दुई अंकको अग्रता

जसप्रीत बुमराह र स्मृति मन्धना विजडनको उत्कृष्ट खेलाडी

काठमाडौं । भारतका जसप्रित बुमराह स्मृति मन्धनाले विस्डेन क्रिकेटर अल्मानाक अवार्ड प्राप्त गरेका छन् ।  बुमराह पुरुष तथा स्मृति महिलामा उत्कृष्ट चुनिए ।

बुमराह टेस्ट क्रिकेटमा २०० विकेट पूरा गर्ने पहिलो बलर बनेका थिए । उनले सन् २०२४ मा मात्रै ७१ विकेट हात पारेका थिए । साथै उनले भारतलाई वेस्ट इन्डिजमा भएको ट्वान्ट -२० विश्वकप जिताउन निर्णायक भूमिका खेलेका थिए ।

स्मृतिले सन् २०२४ मा सबै फर्म्याटमा गरेर १ हजार ६५९ रन बनाएकी थिइन् । जुन महिला क्रिकेटमा एकै वर्षको कीर्तिमान हो।  उनले एकदिवसीय अन्तर्राष्ट्रिय चार शतक बनाइन्अ । यो र्को रेकर्ड हो ।

त्यस्तै वेस्ट इन्डिजका निकोलस पुरन उत्कृष्ट ट्वान्टी-२० खेलाडी घोषित हुँदा वर्षको उत्कृष्ट प्रदर्शनको अवार्ड न्युजिल्यान्डका मिचेल सान्टनरलाई प्रदान गरिएको छ ।

यता विस्डेनले घोषणा गरेको ‘पाँच क्रिकेटर अफ दि इयर’ मा यस पटक सरे क्लबका गस एटकिन्सन, जेमी स्मिथ, र ड्यान वोरल,  ह्याम्पशायरका लियम डसन तथा इङ्ल्यान्डकी सोफी एक्लेस्टोन समावेश भएका छन् ।


भिडियो
ANJANA RANA MAGAR AND SARU LIMBU OF APF TALKING TO KHELADI II LUMBINI CUP II QF II KARNALI PFA
HIGHLIGHTS II APF FC VS KARNALI PFA II LUMBINI CUP WOMEN'S INTERNATIONAL INVITATIONAL FOOTBALL
APF FC VS KARNALI PFA II POST MATCH CONFERENCE II LUMBINI CUP
APF FC VS KARNALI PFA II POST MATCH CONFERENCE II LUMBINI CUP
HIGHLIGHTS - RAUTAHAT DFA VS BANKE DFA Lumbini Cup women's international invitation Football
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP