वैशाख ५, २०८२ शुक्रबार | १४:५८:२३
रग्बीको बन्द प्रशिक्षणमा ३७ खेलाडी दासुन शनाका गुजरातमा अनुबन्ध नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा नेपालगञ्ज रंगशालामा फुटबल फर्काउँदै लुम्बिनी कप लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण रग्बीको बन्द प्रशिक्षणमा ३७ खेलाडी दासुन शनाका गुजरातमा अनुबन्ध नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा नेपालगञ्ज रंगशालामा फुटबल फर्काउँदै लुम्बिनी कप लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण

राजस्थानका कप्तान सन्जु सामसनलाई २४ लाख जरिवाना

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले स्लो ओभर रेटिङका कारण राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई २४ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार गुजरात टाइटन्सविरुद्ध राजस्थानले ५८ रनको हार बेहोरेको थियो । उक्त खेलमा राजस्थानले निर्धारित समयमा २० ओभर बलिङ गर्न सकेको थिएन ।

सिजनमा राजस्थानको यो दोस्रो गल्ती भएकाले सन्जुलाई २४ लाख जरिवाना गरिएको हो । यसअघि टोलीका कार्यबहाक कप्तान रियान परागलाई जरिवाना लगाइएको थियो ।

यसैगरी बिसिसीआइले इम्प्याक्ट प्लेयरसहित सुरुआती ११ मा रहेका खेलाडीलाई पनि म्याच फिको २५ प्रतिशत जरिवाना लगाएको छ ।

यसअघि रोयल च्यालेन्जर्स बेङ्लुरुका कप्तान रजत पाटिदार, मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेया र लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई जरिवाना लागेको थियो ।


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders