चैत्र २४, २०८१ आइतबार | ०७:५३:१७
अफगानिस्तानले दियो नेपाललाई १६९ रनको लक्ष्य हैदराबाद र गुजरात भिड्दै अभिभावक संस्थाको ढिलासुस्तीले खेलाडी र क्लब मारमा चितवनलाई झापाकाे चुनाैती एसी मिलानले फियाेरेन्टिनालाई बराबरीमा राेक्याे दोर्जे होजाङस्टाङ बाह्रखरी गल्फको च्याम्पियन रियाल बेटिससँग बराबरीमा राेकियाे बार्सिलाेना रियाल मड्रिड पराजित पिएसजीलाई १३औं पटक उपाधि पन्जाबको पहिलो हार, राजस्थानको दोस्रो जित अफगानिस्तानले दियो नेपाललाई १६९ रनको लक्ष्य हैदराबाद र गुजरात भिड्दै अभिभावक संस्थाको ढिलासुस्तीले खेलाडी र क्लब मारमा चितवनलाई झापाकाे चुनाैती एसी मिलानले फियाेरेन्टिनालाई बराबरीमा राेक्याे दोर्जे होजाङस्टाङ बाह्रखरी गल्फको च्याम्पियन रियाल बेटिससँग बराबरीमा राेकियाे बार्सिलाेना रियाल मड्रिड पराजित पिएसजीलाई १३औं पटक उपाधि पन्जाबको पहिलो हार, राजस्थानको दोस्रो जित

टस जितेर फिल्डिङ गर्दै पन्जाब

फाइल तस्विर ।

काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जयान्ट्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

लखनउको भारत रत्न श्री अटलबिहारी भाजपाइ एकान क्रिकेट मैदानमा पन्जाबका कप्तान श्रेयस अय्यरले टस जितेर फिल्डिङको निर्णय लिए ।

पन्जाब आफ्नो दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा पन्जाबले गुजरात टाइटन्सलाई पराजित गरेको थियो ।

लखनउ आफ्नो तेस्रो खेल खेल्दैछ । यसअघि दिल्ली क्याटिल्ससँग हार बेहोरेको लखनउले सनराइजर्स हैदराबादलाई हराएकाे थियो ।


भिडियो
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।