काठमाडौं । शनिबारदेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सको सुरुआती तीन खेलमा ब्याटर रियान पराजले कप्तानी जिम्मेवारी सम्हाल्ने भएका छन्
नियमित कप्तान सन्जु स्यामसन चोटबाट पूर्ण रूपमा निको नभएकाले इम्प्याक्ट प्लेयरका रूपमा मात्र खेल्ने छन् । त्यसैले रियानलाई कप्तान बनाइएको हो ।
इङ्ल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखलाका क्रममा औंलामा चोट लागेपछि स्यामसनको शल्यक्रिया गरिएको थियो । उनले अझै विकेटकिपिङका लागि फिटनेस परीक्षण पास गर्न सकेका छैनन् ।
राजस्थानले आइतबार सनराइजर्स हैदराबादसँग खेल्दै आइपिएलकाे सुरुआत गर्नेछ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
