चैत्र १२, २०८२ बिहीबार | १६:०७:३०
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

आइपिएलमा पाँच नयाँ कप्तान

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) शनिबारबाट सुरु हुँदैछ । यस पटक पनि १० टोली सहभागी हुँदा पाँच टिमले नयाँ कप्तान पाएका छन् ।

यसपटक पञ्जाब किङ्सले श्रेयस एयरलाई कप्तान बनाएको छ । उनले पछिल्लो पटक कोलकत्ता नाइट राइडर्सबाट लिग खेलेका थिए । यसपटक मेगा अक्सनमा श्रेयस कीर्तिमानी मुल्यमा पञ्जाब पुगेका हुन् ।

कप्तान फेर्ने अर्काे क्लब हो, कोलकत्ता । उसले आफ्नो कप्तानमा अजिन्या रहानेलाई नियुक्त गरेको छ । अक्सनमा उनलाई अन्तिम समयमा क्लबले लिएको थियो ।

दिल्ली क्यापिटल्सले अक्षर पटेललाई कप्तान बनाएको छ । ऋषभ पन्तलाई छाडेपछि क्लबले नयाँ कप्तान खोजेको हो । अक्षरले पहिलो पटक आइपिएलमा कप्तानी गर्दैछन् ।

रोयल च्यालेन्सर्स बेंगलुरु (आरसिबी)ले रजत पटिदारलाई कप्तान बनाएको हो । उनले स्टार खेलाडी विराट कोहली, लिआम लिभिङ्स्टोन, जेस हैजलवूड जस्ता खेलाडीलाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ । पटिदारको नेतृत्वमा आरसिबी पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा छ ।

लखनउ सुपर जायन्ट्सले कप्तानमा ऋषभ पन्तलाई नियुक्त गरेको छ । कीर्तिमानी २७ करोड मुल्यमा लखनउले दिल्लीबाट पन्तलाई अनुबन्ध गरेको  हो ।

आइपिएलको उद्घाटन खेलमा कोलकत्ताले आरसिबीको सामना गर्दैछ । 


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो