फाल्गुन २८, २०८१ बुधबार | १०:१३:३७
इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित

मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने

फाइल तस्विर ।

काठमाडौं । अस्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कले व्यक्तिगत कारण देखाउँदै च्याम्पियन्स ट्रफीबाट नाम फिर्ता लिएका छन् ।

अस्ट्रेलियाले १५ सस्यीय नयाँ टोली सार्वजनिक गरेको छ । जसमा जनवरी १३ मा घोषणा गरिएको टोलीमा पाँच परिवर्तन भएको छ ।

नियमित कप्तान प्याट कमिन्सको अनुपस्थितिमा स्टिभ स्मिथले टोलीको नेतृत्व गर्नेछन् । प्याट कमिन्स, जोश हेजलउड र मिचेल मार्श घाइत भएको तथा र मार्कस स्टोइनिसले संन्यास लिएका कारण च्याम्पिन्य ट्रफीबाट बाहिरिएका थिए ।

यी खेलाडीको स्थानमा शन एबट, बेन द्वारशुइस, जेक फ्रेजर म्याकगर्क, स्पेन्सर जोन्सन र तनवीर संघालाई टोलीमा बोलाइएको छ ।

समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।

अस्ट्रेलियाले फेब्रुअरी २२ मा इङ्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी अस्ट्रेलियाले फेब्रुअरी २५ मा दक्षिण अफ्रिका र २८ मा अफगानिस्तानको सामना गर्नेछ ।

अस्ट्रेलियाको टोलीः 
स्टिभ स्मिथ (कप्तान), शन एबोट, एलेक्स केरी, ग्लेन म्याक्सवेल, मार्नस लाबुसेन, बेन द्वारशुइस, नाथन एलिस, ज्याक फ्रेजर(म्याकगर्क, आरोन हार्डी, ट्रभिस हेड, जोश इङ्लिस, स्पेन्सर जोनसन, तनवीर संघा, म्याथ्यु सर्ट, एडम जाम्पा


भिडियो
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league
PENALTY SHOOTOUT II DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081
HIGHLIGHTS - DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081