फाल्गुन २८, २०८१ बुधबार | १५:०८:३३
आर्मी लगातार दोस्रो खेलमा विजयी नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल बाँसबारीलाई आइजिआइको साथ मेचीनगर गोल्डकपः फाइनल प्रवेशका लागि काँकरभिट्टा र झापा भिड्दै इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा आर्मी लगातार दोस्रो खेलमा विजयी नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल बाँसबारीलाई आइजिआइको साथ मेचीनगर गोल्डकपः फाइनल प्रवेशका लागि काँकरभिट्टा र झापा भिड्दै इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल बार्सिलोना क्वार्टरफाइनलमा

इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने

काठमाडौं  । नेपाल सुपर लिग (एनएसएलको फ्रेन्चाइज टोली बुटवल लुम्बिनी फुटबल क्लबले इङ्लिस रक्षक नाथन माभिलालाई अनुबन्ध गरेको छ ।

बुटबलले एनएसएलको तेस्रो संस्करणका लागि माभिलासँग सम्झौता गरेको हो । २९ वर्षीय माभिलासँग इङ्लिस क्लब वेस्ट ह्याम युनाइटेडको युवा टोलीबाट खेलेको अनुभव छ । यस्तै सन् २०१४ देखि २०१६ सम्म वेस्टह्यामको सिनियर टोलीको हिस्सा रहे पनि माभिलाले डेब्यू गर्ने अवसर भने पाएनन् । 

यसैगरी उनले स्विडेन र जोर्डनको लिग पनि खेलिसकेका छन् । पछिल्लो समय उनी इङ्ल्यान्डको एएफसी क्रोइडन एथलेटिकमा आबद्ध थिए ।

माभिला लुम्बिनी भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि क्लबले नाइजेरियन मिडफिल्डर इजेकिएल ओजिदीझा तमारालाई भित्र्याएको थियो ।

राष्ट्रिय टोलीका मिडफिल्डर मनीष डाँगीलाई मार्की बनाएको बुटवलले भुटानका पुष्पलाल शर्मालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । 


भिडियो
SHREE BHAGAWATI CLUB सँग बढुवा बाहेकको विकल्प छैन TEAM PROFILE I Martyr's Memorial B Division league
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league
PENALTY SHOOTOUT II DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081