चैत्र १३, २०८२ शुक्रबार | ००:०६:३८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सुदूरपश्चिम फाइनलमा

काठमाडौं । बागमती प्रदेशविरुद्ध ३० रनको जित निकाल्दै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२०  क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

जितसँगै सुदूरश्चिमले सुपर फोरमा दुई अंक जोड्यो । बागमती र आर्मीसँग समान अंक भएपनि नेट रनरेटमा अगाडि रहँदा सुदूरपश्चिम अगाडि बढ्यो ।

सुदूरपश्चिमको नेट रनरेट माइनस ०.७४१ रहँदा आर्मीको माइनस १.३२७ र बागमतीको माइनस १.४६३ रह्यो ।

शुक्रबार धनगढिस्थित फाप्ला क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा ८२ रनमै समेटियो ।

बागमतीका लागि यशोदा विष्टदले ३० र हेलिशा गुरुङले २३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि कविता कुँवर र करिस्मा थापाले समान दुई तथा आशिका महरा र ऋतु कनोजियाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि ऋतु कनोजियाले ३४, मनिषा बोहराले १६ र कविता कुँवरले १३ रन बनाए ।

बगमतीका लागि सोनु खड्का र मनिषा उपाध्यायले समान तीन तथा विपिशा शाहीले एक विकेट लिए ।

सुदुरपश्चिमले  उपाधिका लागि विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो