माघ १, २०८१ मंगलबार | १८:२६:५४
युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त सातदोबाटोको कठिन जित टाइगर कपमा दुई विदेशीसहित १२ टोलीको सहभागिता रहने अस्ट्रेलियालाई एकदिवसीय शृखला युवा महिला विश्वकपको ट्रफी सार्वजनिक, सबै कप्तानको सामूहिक फोटोसेसन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त सातदोबाटोको कठिन जित टाइगर कपमा दुई विदेशीसहित १२ टोलीको सहभागिता रहने अस्ट्रेलियालाई एकदिवसीय शृखला युवा महिला विश्वकपको ट्रफी सार्वजनिक, सबै कप्तानको सामूहिक फोटोसेसन

पिएसएल अक्सनः सबै नेपाली खेलाडी ‘अनसोल्ड’

फाइल तस्विर ।

काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) को १०औं संस्करणको अक्सानमा सबै नेपाल खेलाडी ‘अनसोल्ड’ भएका छन् ।

सोमबार सम्पन्न अक्सनका सात नेपाली खेलाडी थिए । तर कुनै पनि टोलीले नेपाली खेलाडीमाथि चासो देखाएनन् ।

पिएसएलको ड्रफमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अर्जुन साउद, देव खनाल, गुल्शनकुमार झा र सोमपाल कामी थिए ।

सन्दीपले डायमन्ड र अन्य खेलाडीले सिल्भर क्याटोगोरीमा नाम दर्ता गराएका थिए । गत संस्करणमा पनि नेपाली खेलाडीमाथि बोली लागेको थिएनन् ।

पिएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर ग्लाडर्स, मुल्तान सुल्तान, पेसेवर जल्मी, क्वेटा ग्लाडियटर्स गरि ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO