पुस ११, २०८१ बिहीबार | १७:२५:१६
विभागीय डर्बीमा एपिएफको सानदार जित विराटलाई आइसिसीको कारवाही एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले गरे भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन ग्रासरुट फुटबल कार्यक्रमका लागि हिमालयन शेर्पा र प्याब्सन बुढानीलकण्ठबीच सम्झौता भारतविरुद्ध बलियो स्थितीमा अस्ट्रेलिया टिम अकलाको सानदार जित साबिक विजेता दोलखा पराजित बक्सिङ डेः दक्षिण अफ्रिका र पाकिस्तानको पहिलो टेष्ट आजबाट बक्सिङ डेः प्रिमियर लिगमा आठ खेल हुँदै भारतविरुद्ध अस्ट्रेलियाको सानदार सुरुआत विभागीय डर्बीमा एपिएफको सानदार जित विराटलाई आइसिसीको कारवाही एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले गरे भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन ग्रासरुट फुटबल कार्यक्रमका लागि हिमालयन शेर्पा र प्याब्सन बुढानीलकण्ठबीच सम्झौता भारतविरुद्ध बलियो स्थितीमा अस्ट्रेलिया टिम अकलाको सानदार जित साबिक विजेता दोलखा पराजित बक्सिङ डेः दक्षिण अफ्रिका र पाकिस्तानको पहिलो टेष्ट आजबाट बक्सिङ डेः प्रिमियर लिगमा आठ खेल हुँदै भारतविरुद्ध अस्ट्रेलियाको सानदार सुरुआत

सुदूरपश्चिमले पावरप्लेमा गुमायो तीन विकेट, चितवनको खराब फिल्डिङ

काठमााडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्ध १६५ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाएर ४८ रन जोडेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दिनको दोस्रो खेलमा सुदूरपश्चिमले ओपनरद्धय सेफ जैब र विनोद भण्डारीसँगै तेस्रो नम्बरका ब्याटर ब्रेन्डन म्याकमुलनलाई गुमाएको छ ।

चितवनका लागि कुशल मल्लले दुई तथा रिजन ढकालले एक विकेट लिएका छन् ।

चितवनले खराब फिल्डिङका कारण थप ९ रन खर्चियो ।
 


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh