मंसिर २०, २०८१ बिहीबार | ०७:२७:२८
एम्बाप्पेको पेनाल्टी मिस, रियाल पराजित एनपिएलः लगातार दोस्रो जितको लक्ष्यमा काठमाडौं र सुदूरपश्चिम एनपिएलः जनकपुरविरुद्ध पोखरा, मनोविज्ञानले नतिजा निर्धारण गर्ने खेल म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा खेल जिताउँछु भनेर विश्वस्त थिएँः लोकेश बम विराटनगरको पहिलो जित, लुम्बिनी पराजित लुम्बिनीविरुद्ध लोकेशको अर्धशतक जितको लयलाई कायम राख्ने छौंः करण केसी लुम्बिनीविरुद्ध विराटनगरको राम्रो सुरुआत लुम्बिनीले दियो विराटनगरलाई १९२ रनको लक्ष्य एम्बाप्पेको पेनाल्टी मिस, रियाल पराजित एनपिएलः लगातार दोस्रो जितको लक्ष्यमा काठमाडौं र सुदूरपश्चिम एनपिएलः जनकपुरविरुद्ध पोखरा, मनोविज्ञानले नतिजा निर्धारण गर्ने खेल म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा खेल जिताउँछु भनेर विश्वस्त थिएँः लोकेश बम विराटनगरको पहिलो जित, लुम्बिनी पराजित लुम्बिनीविरुद्ध लोकेशको अर्धशतक जितको लयलाई कायम राख्ने छौंः करण केसी लुम्बिनीविरुद्ध विराटनगरको राम्रो सुरुआत लुम्बिनीले दियो विराटनगरलाई १९२ रनको लक्ष्य

लुम्बिनीले दियो विराटनगरलाई १९२ रनको लक्ष्य

विराटनगरविरुद्ध ब्याटिङ गर्दै रोहितकुमार पौडेल, तस्विरः सरोज सापकोटा / खेलाडी ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विराटनगर किंग्ससामू १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९१ रनको योगफल तयार पार्यो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६, टम मुर्सले ३०, विवेक यादवले अविजित १९, अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले समान १५ तथा सन्दीप जोराले १२ रन बनाए ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, राजेश पुलामी र इस्मत आलमले  समान एक विकेट लिए ।

चौथो ओभरको पहिलो बलमा आशुतोष घिरैया रन आउटको सिकार बने । १३ बलको सामना गरेका उनले दुई चौका र एक छक्काको मद्दतले १५ रन बनाए ।

आठौं ओभरको दोस्रो बलमा अर्जुन साउद १७ रन बनाएर पेभेलियन फर्किए । १९ बलमा तीन चौका प्रहार गरेका उनलाई इस्मत आलमले बोल्ड गराए । 

रोहितकुमार पौडेललाई १३औं ओभरका पाँचौं बलमा राजेश पुलामीले प्रतिश जिसीबाट क्याच गराए । उनले २९ बलमा चार चौका र दुई छक्काको मद्दतले ४६ रन बनाए ।

टम मुर्स १४औं ओभरको चौथो बलमा रन आउट भए । १७ बलको सामना गरेका उनले तीन छक्का र एक चौकाको मद्दतले ३० रनको योगदान गरे ।

सन्दीप जोरा १७ औं ओभरको दोस्रो बलमा रन आउट भए । उनले १३ बलमा १२ रन जोडे । 

सन्दीप लामिछानले १९औं ओभरको दोस्रो बलमा १५ रन बनाएर खेलिरहेका साद बिन जफरलाई मार्टिन गप्टिलबाट क्याच गराए । उनले १३ बलमा एक छक्का प्रहार गरे । सोही ओभरको चौथो बलमा ६ रन बनाएर खेलिरहेका बेन कटिङ रन आउट भए ।


भिडियो
बिहानै देखि म म्याच जिताउँछु भनेर टोलीका सबैलाई भनिरहेको थिएँ : LOKESH BAM II BIRATNAGAR KINGS NPL
Ben Cutting अस्वस्थ थिए, त्यसैले अन्तिम ओभर Bibek Yadav लाई दिएको हुँ : Rohit Paudel LUMBINI LIONS
Kathmandu Gurkhas विरुद्ध पराजित भएपछि @KarnaliYaks का कप्तान Sompal Kami II NPL
@KarnaliYaks लाई हराउँदै पहिलो जित निकालेपछि Kathmandu Gurkhas का कप्तान Karan KC II NPL
CHITWAN RAINOS VS POKHARA AVENGERS II POST MATCH CONFRENCE RIJAN DHAKAL II NEPAL PREMIER LEAGUE
COACH RAJIV KUMAR I CHITWAN RAINOS VS POKHARA AVENGERS POST MATCH CONFRENCE II NEPAL PREMIER LEAGUE
Biratnagar kings सँगको जित पछि खुशी मनाउदै Sudurpaschim Royals का फ्यानहरु Nepal Premier League