चैत्र १६, २०८२ सोमबार | १५:२२:२१
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

सुदूरपश्चिम फाइनलमा

फाइल तस्विर

विराटनगर । समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेशविरुद्ध १२३ रनको जित निकाल्दै सुदूरपश्चिम प्रदेश नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

लगातार पाँचौं जितसँगै ६ खेलमा १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा छ । पराजित कोशी खेलबाट दुई अंकका साथ छैटौं स्थानमा छ ।

सोमबार विराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याएको कोशी  २२.३ ओभरमा ६० रनमै समेटियो ।

कोशीका लागि कप्तान सौजन घिमिरेले २६ र आशिष मगरले १३ रन बनाउनुबाहेका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि सचिन भट्टले ६ ओभरमा दुई मेडनसहित मात्र सात रन खर्चिदै पाँच विकेट लिए । यसैगरी नरेन साउदेले चार र आयुश द्धवारियाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १८३ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि युवराज खत्रीले ४४, अभिषेक थापाले ३७, कप्तान नरेन भट्टले २४, अशोक धामीले २२, नरेन साउदले २० तथा राजेश ऐर र दीपक रोकायले समान १० रन बनाए ।

कोशीका लागि सौजन घिमिरेले चार, विपिन महतोले दुई तथा प्रेम कामत, आशिष मगर र किर्तिक कामतले समान एक विकेट लिए ।

सुदूरपश्चिमले उपाधिका लागि लुम्बिनी प्रदेशको सामना गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो