चैत्र ८, २०८२ आइतबार | ०६:५६:५२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

क्यानाडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली क्यानाडाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

किंग सिटीस्थित मप्ले लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा क्यानाडाका कप्तान निकोलस किर्टनले टस जितेर फिल्डिङ निर्णय लिए ।

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा क्यानाडासँग १४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो ।

यता क्यानाडा पनि दोस्रो जितको लक्ष्यमा हुनेछ । क्यानाडा दोस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको थियो ।

नेपालले आज दुई परिवर्तन गरेको छ । ओमानविरुद्ध खेलेका देव खनाल र रिजन ढकाल बेन्चमा रहँदा सोमपाल कामी र ललितनारायण राजवंशीले मौका पाएका छन् ।

नेपालको प्लेइङ -११

रोहितकुमार पौडैल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, अनिल साह,दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो