चैत्र १२, २०८२ बिहीबार | १५:५६:४१
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

सुदुरपश्चिमको फाइनल प्रवेश सम्भावना बलियो

काठमाडौं । प्रदेस एकलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिम प्रदेशले वाइवाई यु १९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावन बलियो बनाएको छ ।

मुलपानी क्रिकेट मैदानमा प्रदेस एकले प्रस्तुत गरेको ९० रनको झिनो लक्ष्य सुदुरपश्चिमले ३१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

सुदुरपश्चिमको जितमा वसन्त कार्कीले सार्वधिक ३७ रन बनाए । वसन्तले ७० बलमा समान एक चौका र छक्का प्रहार गरे । त्यस्तै अर्जुन साउदले ३२ रन बनाउँदा दिपक टमाटाले १० रन जोडे ।

प्रदेस एकका अभिनय राजवंशीले दुई तथा श्रवन किस्कु र अंकित सुवेदीले समान एक विकेट हात पारे ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको प्रदेस एक २४ ओभरमा ९० रनमै समेटिएको थियो ।

प्रदेस एकका कप्तान अंकित सुवेदीले ६१ रनबाहेक अन्यको गतिलो योगदान रहेन ।

सुदुरपश्चिमका शेर मल्लले सर्वाधिक चार विकेट लिदाँ नरेन्द्र साउदले तीन तथा कैलाश ऐरीले दुई विकेट हात पारे ।

जितसँगै पाँच खेलबाट ६ अंक जोडेको सुदुरपश्चिम तालिकाको दोस्रो स्थान उक्लिएको छ । त्यस्तै ६ नै अंक रहे पनि प्रदेस एक हारसँगै तेस्रो स्थानमा झरेको छ ।

पाँच खेलबाट आठ अंक जोडेको लुम्बिनीको प्रदेस तालिकाको शीर्ष स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो