पुस १४, २०८२ मंगलबार | ०२:१३:५६
एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी

श्रीलंकाविरुद्ध इङ्ल्यान्डको कप्तानी पोपले गर्ने

काठमाडौं । नियमित कप्तान बेन स्टोक्स अनुपस्थित हुने भएपछि इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले श्रीलंकाविरुद्धको टेस्ट शृंखलाका लागि ओली पोपलाई टोलीको नेतृत्व सुम्पिएको छ ।

द हन्ड्रेडअन्तर्गत आइतबार साँझ म्यानचेस्टर ओरिजिनल्स र नर्दन सुपरचार्जर्सबीचको खेलमा रन लिने क्रममा स्टोक्सको बायाँ खुट्टामा चोट लागेको थियो ।

यसैगरी बोर्डले पहिलाे टेस्टका लागि स्टोक्सको स्थानमा कुनै पनि खेलाडीलाई टोलीमा नबोलाउने भएको छ ।

तीन खेलको टेस्ट शृंखला अगस्ट २१ बाट म्यानचेस्टरमा सुरु हुँदैछ ।

इङ्ल्यान्डको टोली
ओली पोप (कप्तान), गस एटकिन्सन, शोएब बशीर, ह्यारी ब्रुक, जोर्डन कक्स, बेन डकेट, डेन लरेन्स, म्याथ्यु पोट्स, जो रुट, जेमी स्मिथ, ओली स्टोन, क्रिस वोक्स, मार्क उड

 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I