चैत्र ५, २०८२ बिहीबार | १४:४१:४०
आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा

सुदुरपश्चिममाथि प्रदेश दुईको रोमाञ्चक जित

काठमाडौं । आदिल अन्सारीको आक्रामक ब्याटिङप्रेरित प्रदेश दुईले यु-१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार सुदुरपश्चिम प्रदेशलाई दुई विकेटले हराएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदुरपश्चिम प्रदेशले प्रस्तुत गरेको दुई सय ९१ रनको लक्ष्य प्रदेश दुईले ४९.१ ओभरमा आठ विकेट क्षतीमा पूरा गरेको हो ।

आदिलले ४३ बलमा सात चौका र ६ छक्का प्रहार परेका थिए । त्यस्तै अमित यादवले ४९ र गुल्सन झाले ४६ रन जोडे । 

सुदुरपश्चिम प्रदेशका शेर मल्ल र नरेन्द्र साउदले समान तीन विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङका लागि आएका सुदुरपश्चिमले अर्जुन साउदको एक सय १६ तथा लोकेश बमको ८१ रन मद्दतमा ४१.४ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ९० रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

अर्जुनले ८५ बलमा १४ चौका र पाँच छक्का प्रहार गर्दा लोकेशले ७३ बलमा १३ चौका र एक छक्का प्रहार गरे ।
प्रदेश दुईका प्रदिप पासवानले तीन तथा विकेक यादव र अजय यादवले समान दुई विकेट लिए ।
 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं