चैत्र १८, २०८२ बुधबार | ०१:५३:४६
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

हैदराबादलाई मुम्बईको विशाल लक्ष्य

दुबई, (खेलाडी)- इसान किसन र सूर्यकुमार यादव प्रेरित साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को खेलमा शुक्रबार सनराइजर्स हैदराबादलाई दुई सय ३१ रनको विशाल लक्ष्य दिएको छ ।

विकेटकिपर ब्याटर किसनले आक्रामक ब्याटिङ गर्दै ८४ रन बनाएको मुम्बईको इनिङमा यादवले अविजित ८२ रन थपेपछि साविक विजेता टोली निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय ३० रनको विशाल योगफल बनाउन सफल भयो । 

टस जितेर पहिला ब्याटिङ रोज्ने कप्तान रोहित शर्माको निर्णय सही सावित गर्ने क्रममा किसनले ३२ बलमा ११ चौका र चार छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि कप्तान रोहित (१८) सँग ८० रनको साझेदारी गरेका थिए । 

यसैगरी यादवले ३८ बलमा १३ चौका र तीन छक्कासहित अविजित रहँदै ८२ रन बनाएका थिए । मुम्बईका लागि किरन पोलार्डले १३ तथा हार्दिक पाण्ड्याले १० रनको थप योगदान गरे । 

हैदराबादका जेसन होल्डरले चार विकेट लिए भने रासिद खान र अभिशेक शर्माले दुई/दुई तथा उम्रन मलिकले एक विकेटमा नाम लेखाए । 

मुम्बईले १३ खेलमा १२ अंक जोड्दै आठ टोली सहभागि प्रतियोगिताको छैटौं स्थानमा छ भने समान खेलमा ६ अंकमा सीमित हैदराबाद पुछारमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो