काठमाडौं । नेपालले भारतको सिक्किममा जारी प्रदेशस्तरिय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ विजयी सुरुआत गरेको छ ।
सिक्किम बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा नेपलले सिक्किमकै भल्किरिसविरुद्ध ५७-१९ को सहज जित निकाल्यो ।
जितसँगै समूह‘बी’ को नेपालले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा सोमबार सिलोङको डुबख क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
