चैत्र २८, २०८१ बिहीबार | ०४:२८:२०
नेपालको लगातार दोस्रो जित, कुशल र आसिफको अर्धशतक कुवेतले दियो नेपाललाई १८६ रनको लक्ष्य मेसी चम्किदा इन्टर मियामी सेमिफाइनलमा गुजरातले राजस्थानलाई हरायो पिएसजीको कमब्याक डर्टमन्डविरुद्ध बार्सिलोनाको सानदार जित गण्डकी हिरोज र हिमालयनको लगातार दोस्रो जित साई शुदर्शनको उत्कृष्ट प्रदर्शन, राजस्थानलाई २१८ रनको लक्ष्य बराबरीमा रोकिए धनगढी र पोखरा फिफ्टिन्स रग्बी च्याम्पियनसिपः गोर्खाली रग्बी र आर्मीको विजयी सुरुआत नेपालको लगातार दोस्रो जित, कुशल र आसिफको अर्धशतक कुवेतले दियो नेपाललाई १८६ रनको लक्ष्य मेसी चम्किदा इन्टर मियामी सेमिफाइनलमा गुजरातले राजस्थानलाई हरायो पिएसजीको कमब्याक डर्टमन्डविरुद्ध बार्सिलोनाको सानदार जित गण्डकी हिरोज र हिमालयनको लगातार दोस्रो जित साई शुदर्शनको उत्कृष्ट प्रदर्शन, राजस्थानलाई २१८ रनको लक्ष्य बराबरीमा रोकिए धनगढी र पोखरा फिफ्टिन्स रग्बी च्याम्पियनसिपः गोर्खाली रग्बी र आर्मीको विजयी सुरुआत

बूढानीलकण्ठ विजयी

ब्वाइजमा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । बूढानीलकण्ठ आश्रमले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शनिबार जित निकालेको छ ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा बूढानीलकण्ठले संस्कृतिलाई १४-१० ले पराजित गर्यो । बूढानीलकण्ठकी सम्भावीले चार स्कोर गरिन् ।

यसैगरी सिनियर ब्वाइजमा वेदव्यासले स्कोलर्स होमलाई ३०-२२, भद्रकालीले फ्लोरोसेन्टलाई ३७-२१, न्युटनले बूढानीलकण्ठ आश्रमलाई ४०-३०, संस्कृतिले एक्टिभलाई ४५-३२ र भ्याली पब्लिकले आयोजक ग्रिनल्यान्ड ‘बी’ लाई ६३-५० ले हराए ।

वेदव्यासका दर्पणले १२, भद्रकालीका सुदिप श्रेष्ठले १८, न्युटनका अनिश गुरुङले १३, संस्कृतिका आयुशले १८ र भ्याली पब्लिकका अनिमेशले २२ अंक जोडे ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले किङडमलाई २७-२५, फ्लोरोसेन्टले भद्रकालीलाई ३१-२१, न्युटनले नव ज्ञानभूमिलाई २६-१८ र भ्याली पब्लिकले हिमरश्मीलाई २५-११ ले निरास बनाए ।

एन्जल्स हार्टका रुपेश पौडेलले १२, फ्लोरोसेन्टका सम्बोधित पौडेलले १४, न्युटनका आशिष राईले १० र भ्याली पब्लिकका अशोक विकले १० स्कोर गरे ।

 


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan