वैशाख ५, २०८२ शुक्रबार | ०७:३३:२४
लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा

बराबरीमा रोकिए धनगढी र पोखरा

काठमाडौं। धनगढी एफसी र पोखरा थन्डर्स एफसीले ले नेपाल सुपर लिग (एनएसएल) मा बुधबार गोलरहित बराबरी खेलेका छन् ।

यो नतिजासँगै धनगढीको  तीन खेलबाट पाँच अंक पुगेको छ ।  पोखराको पनि चार खेलबाट चार अंक छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

खे्लको आठौं मिनेटमा सुरज ज्यु ठकुरीको क्रसमा समिर तामाङको हेडर क्रसबार नजिकैबाट बाहिरँदा पोखराले अग्रता लिन सकने ।

सर्जियो बार्बाजोले ३५औं मिनेटमा पहिलो बारमा हानेको प्रहारलाई पोखराका गोलकिपर प्रिसोले उत्कृष्ट बचाउ गरे।

प्रिसो ४३औं मिनेटमा पनि बाधक बने । रनदीप पौडेलको पासमा बक्स भित्रबाट दीपेश राईलेको प्रहारलाई प्रिसोले गोलमा परिणत हुन दिएनन् ।

अहमद हिजाजी वान भर्सेस वानमा चुक्दा धनगढीले ८०औं मिनेटमा अग्रता लिने सुनौलो अवसर गुमायो । उनको प्रहारलाई गोलपिकर प्रिसोले बचाइदिए ।

 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders