वैशाख ५, २०८२ शुक्रबार | ११:५०:३२
नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा नेपालगञ्ज रंगशालामा फुटबल फर्काउँदै लुम्बिनी कप लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य नेपालले बंगलादेशसँग कबड्डी शृंखला खेल्ने रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा लुम्बिनी कपले नयाँ स्टार जन्माउने अपेक्षा नेपालगञ्ज रंगशालामा फुटबल फर्काउँदै लुम्बिनी कप लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य

डर्टमन्डविरुद्ध बार्सिलोनाको सानदार जित

काठमाडौं । बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा सानदार जित निकालेको छ ।

बिहीबार बिहान भएको खेलमा बार्सिलोनाले घरेलु मैदान ओलम्पिक लुइस मैदानमा बोरुसिया डर्टमन्डलाई ४–० ले हरायो ।

५० हजार समर्थकमाझ स्पेनिस महारथीको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा राफिन्हा र लामिन यमलले समान एक गोल गरेका थिए । जर्मन क्लबविरुद्ध बार्सिलोनाले पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल थपेको थियो ।

अब, दोस्रो लेग डर्टमन्डको घरेलु मैदानमा हुनेछ । 
 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders