फाल्गुन २७, २०८१ मंगलबार | १७:०६:०५
मधेशको विजयी सुरुआत, कोशी लगातार दोस्रो खेलमा पराजित मध्यपुर र टुसालले अंक बाँडे उज्वेकिस्तानका मुहम्मद इसाएभ झापामा अनुबन्ध एन्फाका पूर्व अध्यक्ष थापाद्धारा महासचिव राईविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गण्डकीको पहिलो जित, कर्णाली पराजित सेनेगलका अमाडो डिओपले काठमाडौंबाट खेल्ने मेचीनगर गोल्डकपः मछिन्द्र र एपिएफ प्रतिस्पर्धा गर्दै नेपाल आइपुगे ललितपुरका विदेशी प्रशिक्षक र दुई खेलाडी न्युक्यासलको कठिन जित सहज जित निकाल्दै अल नासर क्वार्टरफाइनलमा मधेशको विजयी सुरुआत, कोशी लगातार दोस्रो खेलमा पराजित मध्यपुर र टुसालले अंक बाँडे उज्वेकिस्तानका मुहम्मद इसाएभ झापामा अनुबन्ध एन्फाका पूर्व अध्यक्ष थापाद्धारा महासचिव राईविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गण्डकीको पहिलो जित, कर्णाली पराजित सेनेगलका अमाडो डिओपले काठमाडौंबाट खेल्ने मेचीनगर गोल्डकपः मछिन्द्र र एपिएफ प्रतिस्पर्धा गर्दै नेपाल आइपुगे ललितपुरका विदेशी प्रशिक्षक र दुई खेलाडी न्युक्यासलको कठिन जित सहज जित निकाल्दै अल नासर क्वार्टरफाइनलमा

बिएनए कपः गर्ल्सतर्फ क्वार्टरफाइनल समीकरण पूरा

सांकेतिक तस्विर

काठमाडौं । सातौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्स ‘थ्री एक्स थ्री’मा शनिबार क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए), नेचर बोर्डिङ स्कुल, फेरिल्यान्ड, स्काइलार्क, भ्याली पब्लिक, नेपाल मोडेल, ग्रिनल्यान्ड र एन्जल्स हार्टले क्वार्टफाइनलमा स्थान बनाए ।

क्वार्टरफाइनलमा बिएनए र नेपाल मोडेल, नेचर र भ्याली पब्लिक, फेरिल्यान्ड र एन्जल्स हार्ट तथा स्काइलार्क र ग्रिनल्यान्ड भिड्नेछन् ।  

यसैगरी जुनियर ब्वाइजमा समूह ‘ए’ बाट एन्जल्स हार्ट विजेता र गोल्डेनपिक उपविजेता हुँदै क्वार्र्टरफाइनल प्रवेश गरे ।

समूह ‘बी’ बाट बिएनए विजेता तथा हिमरश्मि उपविजेताका रूपमा अगाडि बढे ।

समूह ‘डि’ बाट लालीगुराँस नेसनल एकेडेमीले तथा ओडिसी इन्टरनेसनल एकेडेमीले क्रमशः विजेता र उपविजेताका हैसियतले क्वार्टरफाइनल यात्रा तय गरे ।

समूह ‘सी’ बाट क्वार्टरफाइनल पुग्ने दुई टिमको टुंगो लाग्न बाँकी छ ।


भिडियो
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league
PENALTY SHOOTOUT II DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081
HIGHLIGHTS - DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081
SHREE KUMARI CLUB : डिभिजन फुटबलमा बल्खु क्षेत्रको एक्लो प्रतिनिधि
BLACK BULLS FC, UZBEKISTAN VS DHARAN FC II MECHINAGAR GOLDCUP
HIGHLIGHTS - JHAPA FC 1-1 (4-5) CHURCH BOYS II MECHINAGAR GOLD CUP 2081