फाल्गुन २९, २०८२ शुक्रबार | २०:५१:१३
ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी

सन्तोषी ७९औं स्थानमा

काठमाडौं । नेपाली धाविक सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक अन्तर्गत महिला म्याराथनमा ७९औं स्थान हासिल गरेकी छन् ।

आइतबार सम्पन्न स्पर्धामा सन्तोषीले २ घन्टा ५५ मिनेट ६ सकेन्डको समय निकालिन् । महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये ११ जनाले दौड पूरा गर्न सकेनन् । 

यो स्पर्धामा डच धाविका सिफन हसनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । उनले निर्धारित दूरी २ घन्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन् ।

यसैगरी इथोपियाकी असिफा टिग्स्टले २ घन्टा २२ मिनेट ५८ सेकेन्डका साथ रजत तथा केन्याकी ओबेरी हेललले २ घन्टा २३ मिनेट १३ सकेन्डको समय निकाल्दै कांस्य पदक हात पारे ।

यससँगै ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ ।  यसअघि नै टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह तथा जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकबाट बाहिरिसकेका छन् ।

वाइल्ड कार्डमार्फत पेरिस यात्रा तय गरेकी सन्तोषी पहिलो पटक ओलम्पिकको अनुभव लिएकी हुन् ।

 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video