कार्तिक ८, २०८२ शनिबार | ०५:५९:३१
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

रोमानियाकी एनामारिया बेरडिल्ला पोखरामा अनुबन्ध

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले रोमानियाकी आउटसाइड हिटर एनामारिया बेरडिल्लालाई भित्र्याएको छ । 

उनले सर्वियन आउटसाइड हिटर ल्युबिका केकमानको स्थान लिनेछिन् । कोकमान पारिवारीक कारणले स्वदेश फर्किएकी छन् ।

बेरडिल्लाले रोमानियाको सिनियर तथा यु-१८ र यु-२० टिमबाट खेलिसकेकी छन् । उनीसँग रोमानियन कप ,च्याम्पियन्स लिग, सिइभभी कप, अजरबैया सुपरलिग, साइप्रस लिग र साइप्रस कप  खेलेको अनुभव पनि छ ।

प्रतियोगिताका लागि उनी नेपाल आइसकेकी छन् । इन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्ल्युभिएलको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain