कार्तिक ८, २०८२ शनिबार | ०६:०४:२४
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

ग्रिसकी इभान्जेलिया चान्टाभा कर्णालीमा

काठमाडौं । ग्रिसकी इभान्जेलिया चान्टाभाले साबिक विजेता कर्णाली यश्विसबाट एभरेस्ट महिला भलिबल लिग(इडब्ल्युभिएल) को दोस्रो संस्करण खेल्ने भएकी छन् ।

प्रतियोगिताका लागि  उनी सोमबार नेपाल आइपुगेकी छन् । आउटसाइट हिटर चान्टाभाले ग्रिस, इटली, टर्की, थाइल्यान्ड, रोमानिया, ब्राजिल, इन्डोनेसिया, जापानको लिग  खेलिसकेकी छन् ।

उनी पहिलो पटक नेपालमा खेल्दैछिन् । कर्णालीले चान्टाभालाई तेस्रो विदेशी खेलाडीका रूपमा भित्र्याएको हो ।

यसअघि टोलीले ब्राजिलका आना फ्लाभिया र मायरा भिटोरियालाई पनि अनुबन्ध गरेको छ । उनीहरु सोमबार साँझ नेपाल आइपुग्ने जनाइएको छ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्लुभिएलको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ ।

उपाधि रक्षा अभियानमा रहेको कर्णालीले प्रशिक्षकमा कुमार राई र मार्कीमा सुमित्रा रेग्मीलाई नै निरन्तरता दिएको छ ।

यसैगरी कर्णालीले अक्सनबाट साफिया पुन, रस्मिता दुरा, जसना महतो, पूजा थारु, नेबिका चौधरी, रेबिका लामा तामाङ र एलिसा भोजुलाई अनुबन्ध गरेको थियो।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain