काठमाडौं । राष्ट्रिय टोलीका सदस्य रविन चन्दठकुरी अस्ट्रेलिया गएका छन् ।
उनी शुक्रबार बिहान अस्ट्रेलियाका लागि उडेका हुन् । पछिल्लो समय सुन्दर भविष्यको खाेजिमा भलिबल खेलाडी विदेशिने क्रम बढेको छ ।
मानबहादुर श्रेष्ठ, सरस्वती चौधरी, कविता भट्ट, हेमन्त मल्लालगायतका खेलाडी अस्ट्रेलियामै छन् ।
रविनले विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्ने गरेका थिए । यसैगरी रविनले हेल्प नेपाल स्पोर्टस क्लबबाट सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिप पनि खेलेका थिए ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
