पोखरा । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/ पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार पुलिसले युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डविरुद्व ३(१ सेटको पुनरागमन जित निकाल्यो ।
पहिलो सेट २३-२५ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेट २५-१४, २५-१७, २५-१७ ले आफ्नो पक्षमा पार्यो ।
पहिलो खेलमा पुलिस न्यु डायमन्ड स्पोर्टस क्लब तथा युनाइटेड नेपाल एपिएफ क्लबसँग पराजित भएका थिए ।
सोमबारै भएको पहिलो खेलमा एपिएफले न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
अब पुरुषतर्फको खेल हुनेछ । भारतको सुनिल भलिबल क्बल र नेपाल पुलिस क्लब तथा गण्डकी प्रदेश र एपिएफ प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL