पोखरा । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ एपिएफले टिपटप न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा साेमबार भएको ‘जित्ने समूह’ अन्तर्गतको खेल एपिएफले २५-२२, २५-२३, २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
पहिलो खेलमा एपिएफ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई पराजित गरेका थिए । जित्ने समूह’ मा एपिएफ, न्यु डायमन्ड आयोजक टाइगर ग्रुप छन् ।
अब महिलातर्फ हार्ने समूहबाट युनाइटेड प्यासन भलिबल क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL