काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच घाइते भएका छन् । चोटका कारण सातौं वरीयताका जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको सेमिफाइनल त्यागेका छन् ।
विश्व नम्बर दुई जर्मन खेलाडी एलेक्सजेन्ड जेभरेभविरुद्ध निकै प्रतिस्पर्धात्मक पहिलो ६-७ (५-७) ले गुमाएका थिए । तर मांसपेशीमा समस्या देखिएपछि उनले दोस्रो सेट नखेल्ने निर्णय गरेका थिए ।
‘मैले खेलमा फर्किने हरसम्भव प्रयास गरेको थिए । चोटका कारण मेरो २५औं ग्रान्डस्लाम प्रतियोगिता जित्ने लक्ष्य पूरा हुन सकेन । तर खेलभन्दा स्वास्थ ठूलो कुरा हो । त्यसैले मैले जोखिम लिन चाहिन’, जोकोभिचले भने ।
जोकोभिचले खेल त्यागेसँगै जेभरेभ उपाधि नजिक पुगेका छन् । उनले फाइलनमा यानिक सिनर र बेन शेल्टनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE