असार २२, २०८२ आइतबार | ११:३०:२३
नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने पिएसजी सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने पिएसजी सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो

मनोहरदास मुलको संयोजकत्वमा टेनिस संघको तदर्थ समिति गठन

काठमाडौं । मनोहरदास मुलको संयोजकत्वमा २३ सदस्यीय नेपाल टेनिस संघ, तदर्थ समिति गठन गरिएको छ । मुल अघिल्लो कार्यसमितिमा महासचिव थिए ।

तदर्थ समितिको सदस्यमा निरेशबहादुर श्रेष्ठ, दिनेश तुलाधर, विनोद कायश्थ, राजु श्रेष्ठ, अजय विष्ट, जयजिव हाडा, गोपाल ज्ञवाली, गोपाल मानन्धर, गौरी श्रेष्ठ, विष्णुबहादुर थापा, रोविन प्रधान, राजन भट्टराई, गोकुल श्रेष्ठ, गौतमकुमार चौधरी, सुन्दर केसी, कमलबहादुर भट्टराई, नमिता चौधरी, महेश्वर चौधरी, दिनेश श्रेष्ठ, अमृत मानन्धर, मुकुन्द सेन र अशोक गुरुङ छन् ।

समितिले तीन महिना भित्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिमा साधारण सभा तथा निर्वाचन सम्पन्न गर्नु पर्नेछ ।

राखेपले ज्याति राणा अध्यक्ष रहेकाे संघ भंग गरेकाे हाे । 


भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL