माघ ९, २०८१ बुधबार | १०:३३:३५
एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरको सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरको सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित

सिनर क्वार्टरफाइनलमा

फाइल तस्विर ।

काठमाडौं । विश्व नम्बर एक यानिक सिनर वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

मलेबर्नस्थित रोड लेभर एरिनामा इटालियन स्टार सिनर १३औं वरीयताका नर्वेजियन खेलाडी होल्गर रुनेविरुद्ध ३-१ सेटको जित निकाले ।

पहिलो ६-३ ले आफ्नो पक्षमा पारेका सिनरले दोस्रो सेट भने ३-६ ले गुमाए । त्यसपछिका दुई सेटमा ६-३,६-२ ले विजयी हुँदै सिनरले अन्तिम आठको यात्रा तय गरे ।

सिनरले सेमिफाइनल प्रवेशका लागि घरेलु खेलाडी एलेक्स डी मिनाउरको सामना गर्नेछन् । आठौं वरीयाताका मिनाउरले अमेरिकी खेलाडी एलेक्स माइकलसनविरुद्ध ६-०, ७-६ (७-५), ६-३ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाए । 


भिडियो
गौरीटार अब नेपाली खेलकुदको हब बन्दै II GAURITAR CENTRAL ACADEMY II FOOTBALL II CRICKET II VOLLEYBALL
WORLD CUP मा MEDAL जितेर फर्केका KHO KHO टोलीले कति पाउँछ पुरस्कार ? खेलकुद ऐनले के भन्छ ?
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए