वैशाख २६, २०८२ शुक्रबार | १२:३५:२०
नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी

नेपालमा पहिलो पटक ह्विलचियर टेनिस प्रतियोगिता आयोजना

ह्विलचियर टेनिसका पदक विजेतालगायत ।

काठमाडौं । नेपालमा पहिलो पटक ह्विलचियर टेनिस प्रतियागिता आयोजना भएको छ ।

नेपाल ह्विलचियर टेनिस संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ रामबहादुर तामाङ, सागर पाण्डे, खुम पाण्डे तथा महिलातर्फ अनुकला राई, गंगा छन्त्याल र झरना राना शीर्ष तीनमा रहे ।

उनीहरूले क्रमशः १५, १० र ५ हजार रुपैयाँसहित ट्रफी हात पारे ।

विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य रामचन्द्र श्रेष्ठलगायतले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा आर्थिक सहयोग गर्ने मध्यपुर थिमी नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

नेपाल टेनिस संघका सचिव मालिका राणाले टेनिस कोर्ट, शौचालयलगायतका पूर्वाधार अपांग मैत्री बनाउने बताए ।

यसैगरी ह्विलचियर टेनिस संघका अध्यक्ष विकास थापाले राष्ट्रिय पारा गेम सुर्खेत  हुने जानकारी गराए ।

मन्त्री महर्जनले पारा खेलकुदले नेपालको सान बढाएकोले राज्यले अब पारा खेलकुदलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताए  । 

मन्त्री महर्जनले पाराओलम्पियन पलेशा गोवर्धन, भरतसिंह महता, भिम कुमाल र पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान पत्र प्रदान गरेका थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP