पुस २१, २०८१ आइतबार | ०३:५८:३०
आशिष र सपना उत्कृष्ट विजय र एरिका सर्वोत्कृष्ट खेलाडी टोटनहम घरेलु मैदानमै पराजित यु-१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा पुलिस, गुजरात र आर्मीको जित बाँके फुटबल संघका मनोनित पदाधिकारीले गरे पदभार ग्रहण किंग्स क्रिकेट एकेडेमी च्याम्पियन पुष्पसदन अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता अर्को साता रश्मीको ह्याट्रिकमा एपिएफको सहज जित एन्फा महिला लिग: विभागीय टोलीको दबदबा थेग्दै बागमती र वालिङ आशिष र सपना उत्कृष्ट विजय र एरिका सर्वोत्कृष्ट खेलाडी टोटनहम घरेलु मैदानमै पराजित यु-१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा पुलिस, गुजरात र आर्मीको जित बाँके फुटबल संघका मनोनित पदाधिकारीले गरे पदभार ग्रहण किंग्स क्रिकेट एकेडेमी च्याम्पियन पुष्पसदन अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता अर्को साता रश्मीको ह्याट्रिकमा एपिएफको सहज जित एन्फा महिला लिग: विभागीय टोलीको दबदबा थेग्दै बागमती र वालिङ

हालेपले अस्ट्रेलियन ओपनको छनोट खेल्ने

काठमाडौं । पूर्व विश्व नम्बर एक सिमोना हालेपले अस्ट्रेलियन ओपन अस्ट्रेलियन ओपन छनोटका लागि ‘वाइल्ड कार्ड’ प्राप्त गरेकी छन् ।

३३ वर्षीय रोमानियाकी हालेपमाथि लागाइएको चार वर्षको डोपिङ प्रतिबन्ध यस वर्ष घटाएर ९ महिना मात्र बनाइएको थियो।

पूर्व फ्रेन्च ओपन र विम्बल्डन च्याम्पियन हालेप विश्व वरीयतामा हाल ८७७ औं स्थानमा छन् । उनले पछिल्लो पटक सन् २०२२ मा अस्ट्रेलियन ओपन खेलेकी थिइन् ।

‘म सन् २०२५ सिजनको लागि तयार हुन कडा मेहनत गरिरहेको छु,’ हालेपले भनिन् ,‘अस्ट्रेलियन ओपनले मेरो करिअरका केही उत्कृष्ट क्षण प्रदान गरेको छ, त्यसैले म मेलबर्नमा समर्थकका अगाडि खेल्न निकै उत्साहित छु ।’

अस्ट्रेलियन ओपनको छनोट जनवरी ६ देखि ९ सम्म हुनेछ । यसैगरी मुख्य प्रतियोगिता जनवरी १२ मा सुरु हुनेछ।


भिडियो
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar