वैशाख २६, २०८२ शुक्रबार | १८:००:४२
बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे

खोप नलगाए अस्ट्रेलियन ओपन खेल्न नपाउने

मेलबर्न,(खेलाडी)- जे जति खेलाडीले कोभिड १९ को खोप लगाएका छैनन्, हुन सक्छ, तिनले यसपल्टको अस्ट्रेलियन ओपन खेल्न पाउने छैनन् ।

भिक्टोरिया राज्यका प्रमुखले भनिसकेका छन्, 'खोप नलगाए जत्तिलाई प्रतियोगितामा प्रवेश पनि दिइने छैन् ।' वर्षको पहिलो ग्रान्ड स्लाम भिक्टोरिया राज्यको मेलबर्गनमा जनवरी १७ बाट सुरु हुँदैछ । 

भिक्टोरिया सरकारले सबै व्यवसायिक खेलाडीलाई खोप अनिवार्य गरेको छ । राज्य प्रमुख ड्यानिएल एन्ड्रयु भन्छन्, ‘मलाई लाग्दैन कि खोप नलिएका खेलाडीलाई अस्ट्रेलिया प्रवेश गर्न भिसा पनि दिइनेछ । यदी प्रवेश पाइहाले पनि खोप नलिएका जत्तिले कम्तीमा दुई साताको क्वारेन्टिन बस्नु पर्नेछ ।’

उनले थपेका छन्, ‘भाइसरलाई के थाहा छैन् भने खोप नलगाएका खेलाडी कति वरीयताको हो र उसले यसअघि कति ग्रान्ड स्लाम जितेका छन् । खासमा खोप र सफल खेलाडीबीच कुनै पनि प्रकारको सम्बन्ध छैन् । खासमा खोप ले लगाएको व्यक्तिलाई मात्र सुरक्षित गर्दैन्, उसको वरीपरी बस्नेलाई पनि सुरक्षित राख्छ ।’

पुरुष वरीयताको शीर्ष स्थानमा रहेका तथा अस्ट्रेलियनओपनका साविक विजेता नोभाक जोकोभिचले अहिलेसम्म आफुले खोप लगाएका छन् अथवा छैनन्, त्यसको जानकारी दिएका छैनन् । उनले आफु अस्ट्रेलिया जाने अथवा नजाने, त्यो पनि टुंगो लागिनसकेको बताएका छन् । 

कीर्तिमान २० पल्टका ग्रान्ड स्लाम विजेता खेलाडीले कोभिड १९ विरुद्धको खोप लगाउने विषय नितान्त निजी रहेको दाबी गर्दै आएका छन् र यसमा कोही कसैलाई धेरै रूचि राख्न आवश्यक नभएको पनि बताउँदै आएका छन् ।

उनको कुरा सुन्ने हो भने सम्भवतः खोप नलगाएकै कारण उनले यसपल्टको अस्ट्रेलियनओपन खेल्न पाउने छैनन् । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP