चैत्र १७, २०८२ मंगलबार | २१:१३:२९
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

समूह विजेता बन्दै भ्याली पब्लिक र जेभियर सेमिफाइनलमा

काठमाडौं । आयोजक भ्याली पब्लिक स्कुल र जेभियर भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिता समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न खेलमा ट्रिनिटीलाई ३४–३१ ले पराजित गर्दै । भ्याली पब्लिकले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलको टिकट काटेको हो । भ्याली पब्लिकका साजन गुरुङ र कप्तान सक्रिय अधिकारीले समान ११–११ स्कोर गरे । पराजयका बावजुद ट्रिनिटीले पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा स्थान पक्का गर्यो ।

यस्तै समूह ‘ए’ बाट जेभियर विजेता बन्दा साइपाल एकेडेमीले उपविजेताकाे रुपमा सेमिफाइनलमा स्थान बनायो ।

जेभियरले टाइम्सलाई ३८–२६ ले हरायो । जेभियरका सम्राट भुमिले ११ स्कोर गरे ।

साइपालले हेराल्डमाथि ४०–३८ को साघुँरो जित दर्ता ग¥यो । साइपालका अभिषेकले १४ स्कोर जोडे ।

दुबै सेमिफाइनल आइतबार हुनेछ । सेमिफाइनलमा जेभियर ट्रिनिटीविरुद्ध मैदान उत्रदा साइपालले आयोजक भ्याली पब्लिकको सामना गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो