चैत्र १८, २०८२ बुधबार | १६:०८:३१
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

कांग्रेसकै कार्यकर्ताले मागे मन्त्री चौधरीको राजीनामा

काठमाडौं । नेपाली खेलकुदमा बेथिति र बिसंगति भित्र्याएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ता एवं खेलकर्मीले युवा तथा तेजुलाल चौधरीको राजीनामा माग गरेका छन् ।

बिहीबार दिउसो सानेपास्थित नेपाली कांग्रेसको केन्द्रिय कार्यालय जाने क्रममा बुधबार कार्यकर्ता एवं खेलकमीहरुले मन्त्री चौधरीविरुद्ध चर्को नाराबाजी नारावाजी गर्दै राजीनामा माग गरे ।

खेलकुद मन्त्री असक्षम भएको, भ्रष्टाचारमा लिप्त भएको, खेल र खेलाडीको हितविपरित काम गर्दै आएको, आफ्ना नातेदार र नजिकका मानिसलाई नियुक्तिमा च्यापेको, खेलकुद बुझेका र पार्टीमा योगदान गरेकाहरुलाई पाखा लगाएको लगायतका आरोप लगाएर नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको नेतृत्व मन्त्री चौधरीप्रति सुरुदेखि नै रुष्ट थियो ।

मन्त्री चौधरीले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर नेपाल ओलम्पिक कमिटी बिवाद सुल्झाउनुको साटो थप बल्झाउने काम गरेको, मन्त्रीकै असक्षमताका कारण कर्णाली प्रदेशमा हुने तय भएको १०औं वृहत राष्ट्रिय खेलकुद आयोजना अन्योलमा परेको लगायतका आरोप काग्रेस निकट खेलकर्मीहरुले लगाएका छन् । 


A PHP Error was encountered

Severity: Warning

Message: array_slice() expects parameter 1 to be array, bool given

Filename: partials/video.php

Line Number: 7

Backtrace:

File: /home/kheladi/ritesh/application/views/partials/video.php
Line: 7
Function: array_slice

File: /home/kheladi/ritesh/application/views/news.php
Line: 64
Function: view

File: /home/kheladi/ritesh/application/controllers/Home.php
Line: 270
Function: view

File: /home/kheladi/ritesh/public/index.php
Line: 340
Function: require_once