काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मान गरेका छन् ।
मंगलबार युवा तथा खेलकुद मन्त्रालयले खेल नियमावली अनुसारको पुरस्कार प्रदान गरेको हो । गत मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय पदक विजेतालाई पुरस्कार रकम वितरण गर्ने निर्णय गरेको थियो ।
पुस्कार पाउनेमा दक्षिण एसियाली फुटबल महासंघ(साफ) महिला च्याम्पियनसिपको उपविजेता नेपाली टोली, एसियाली कराते च्याम्पियनसिपमा रजत पदक विजेता खेलाडी एरिका गुरुङ र मुख्य प्रशिक्षक कुशल श्रेष्ठ र काभा विच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी र प्रशिक्षक रुपेशकुमार विष्ट छन् ।
भिडियो
मेयर BALEN SHAH को नेतृत्वमा फेरि उदाउनेछ PEPSICOLA TOWN PLANNING मा FOOTBALL को बिहानी
एपिएफसँग 9 गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League