चैत्र १३, २०८२ शुक्रबार | १०:३७:०२
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

बागमती प्रदेश खेलकुद विकास परिषद् सदस्य रवि महर्जन सम्मानित

सम्मानित हुने रवि महर्जनलगायत ।

ललितपुर । नेपाल कराते महासंघ जिल्ला प्रमुख ललितपुर लगनखेलले बागमती प्रदेश खेलकुद विकास परिषद् सदस्य रवि महर्जनलाई सम्मान गरेको छ।

महर्जन मंसिर १० गते बागमती प्रदेश मन्त्री परिषद्को बैठकबाट चार वर्षे कार्यकालका लागि सदस्यमा नियुक्त भएका थिए।

  रवि आठौं  दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन भने विनोद महर्जन किकबक्सिङ पुरव राष्ट्रिय च्याम्पियन हुन् ।

यसैगरी ललितपुर जिल्ला खेलकुद विकाससमितीका नव नियुक्त अध्यक्ष विनोद महर्जन तथा सदस्यद्वय सागर चित्रकार र विमला लामा गोले पनि सम्मानित भएका छन् ।

उनीहरुलाई ललितपुर महानगरपालिकका प्रमुख चिरीबाबु महर्जनले सम्मान गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो