चैत्र ४, २०८२ बुधबार | ०७:३८:४८
महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता

विश्व च्याम्पियन कुस्तीमा नेपालका दुई खेलाडी

काठमाडौं, (खेलाडी)- नर्वेको ओस्लोमा शनिबारबाट हुने सिनियर विश्व कुस्ती च्याम्पियनसिपमा नेपालका तर्फबाट दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।

विश्व च्याम्पियनसिपमा नेपालका सुमिरकुमार शाहले ९७ केजी तथा सुरेश चुनाराले ७४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । यसैगरी दुई खेलाडीलाई अर्को शनिबारसम्म चल्ने प्रतियोगितामा धर्मराज यादवले प्रशिक्षकका रुपमा नेतृत्व गर्नेछन् ।

विश्व च्याम्पियनसिप खेल्न जाने तीन सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार एक समारोहका बीच विदाई गरे । 

विदाई कार्यक्रममा नेपाल मुस्लिम आयोगका अध्यक्ष तथा नेपाल कुश्ती संघका उपाध्यक्ष समिममियाँ अन्सारी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकरी र्निदेशक चतुरानन्द राजवैद्य, उपाध्यक्ष अशोक बज्राचार्य, महासचिव निलेन्द्रराज श्रेष्ठ, सचिव रामजीबहादुर श्रेष्ठ तथा सदस्यहरु राम अवाले र रमेशप्रसाद शिवाकोटीको उपस्थिती थियो ।


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH