माघ १५, २०८२ बिहीबार | ०९:१६:०७
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो

काठमाडौं । दुई रातो कार्ड र गोलकिपरको गोलसँगै बेन्फिकाले युरोपियन च्याम्पियन्स लिगमा रियाल मड्रिडलाई ४–२ ले पराजित गरेको छ ।

गोलकिपर एनाटोली ट्रुबिनले गोल गरेपछि रोमाञ्चक खेलमा रियाल तीन अंक गुमाउन पुगेको हो । खेलको अन्त्यतिर विवाद हुँदा रियालका रोड्रिगो र राउल एसेन्सियोले रातो कार्डको सामना गरेका थिए ।

पोर्चुगिज टोलीको जितमा गोलकिपर एनाटोलीसँगै एन्ड्रियास स्जेल्डरपले दुई गोल गरे । भान्गेलिस पाभ्लिदिसले एक गोल थपेका छन् । रियालको लागि दुबै गोल केलियन एम्बाप्पेले गरेका थिए ।

जोसे माउरिन्होको बेन्फिकासँग पराजित भएपछि रियालले सिधै क्वार्टरफाइनल खेल्ने अवसर पनि गुमायो । लगातारको खराब प्रदर्शनपछि रियाल सिधै अन्तिम १६ मा पुग्न असफल भयो । सर्वाधिक १५ पटकको रियालसँगै साविकको विजेता पिएसजीले पनि प्लेअफ खेल्नुपर्ने भएको छ ।

राति नै भएको खेलमा पिएसजीले न्युक्यासल युनाइटेडसँग १–१ को बराबरी खेलेको थियो । बायर्न म्युनिखले पिएसभी इन्धोभेनलाई २–१, चेल्सीले नापोलीलाई ३–२, म्यानचेष्टर सिटीले गालातासारेलाई २–०, लिभरपुलले कराभाग एफकेलाई ६–० र बार्सिलोनाले एफसी कोपेन्हागेनलाई ४–१ ले हराएका हुन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।