पुस २०, २०८२ सोमबार | ०८:३८:०३
पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि

दूरी बढाउँदै बार्सिलोना

काठमाडौं । स्पेनिस महारथी बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियाल मड्रिडविरुद्ध सात अंकको दूरी बढाएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले छिमेकी प्रतिद्वन्दी स्पान्योललाई २–० ले हरायो । भ्रमणकारी बार्सिलोनाको जितमा ड्यानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले समान एक गोल गरेका थिए ।

लिगमा १९ मध्ये बार्सिलोनाले १६औं जित निकालेको छ । दुई खेलमा पराजित भएको बार्सिलोनाले ४९ अंक जोड्यो  । एक खेल कम खेलेको रियालले ४२ अंक जोडेको  छ । तेस्रो स्थानको भिल्लारियालको ३८ अंक छ । बार्सिलोनासँग पराजित स्पान्योल ३३ अंकसहित पाँचौं स्थानमा रह्यो ।

३६ हजार समर्थक उपस्थित स्पान्योलको घरेलु मैदानमा बार्सिलोनालाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । ह्यान्सी प्mिलकको टोलीले अन्तिम चार मिनेटमा दुई गोल गोल गर्दै तीन अंक जोेड्यो ।

ओल्मोले ८६औं मिनेटमा गोलको खडेरी तोडेका थिए । उनले फर्मिन लोपेजको पास सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । उनकै पासमा लेवान्डोस्कीले अन्तिम मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

एक खेल कम खेलेको रियालले आज राति नै रियाल बेटिसको सामना गर्नेछ । 
 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA