मंसिर १५, २०८२ सोमबार | ०९:०९:३१
बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा काठमाडौंको मध्यम सुरुआत गुल्सनको आक्रमक ब्याटिङमा कर्णालीले काठमाडौंलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य पावरप्लेमा कर्णाली जोड्यो ३८ रन इन्टर मियामी एमएलएस कपको फाइनलमा, टाडियो एलेन्डेको ह्याट्रिक म्यानचेस्टर सिटीको जितमा फोडेनको उत्कृष्ट प्रदर्शन एलाभेसविरुद्ध बार्सिलोनाको पुनरागमन जित बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा काठमाडौंको मध्यम सुरुआत गुल्सनको आक्रमक ब्याटिङमा कर्णालीले काठमाडौंलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य पावरप्लेमा कर्णाली जोड्यो ३८ रन इन्टर मियामी एमएलएस कपको फाइनलमा, टाडियो एलेन्डेको ह्याट्रिक म्यानचेस्टर सिटीको जितमा फोडेनको उत्कृष्ट प्रदर्शन एलाभेसविरुद्ध बार्सिलोनाको पुनरागमन जित

बराबरीमा रोकिए चेल्सी र आर्सनल

काठमाडौं । अग्रता जोगाउन नसक्दा चेल्सीले इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ  ।

यो नतिजासँगै आर्सनल १३ खेलबाट १९ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलमा २४ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । 

आइतबार स्ट्याफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीका लागि ट्रेभोह चालोबाले गोल गरे । आर्सनलका लागि मिकेल मोरिनोले गोल फर्काए ।

खेलको ३८औं मिनेटमा मोइसिस काइसेडोले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

चालोबाले ४८औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रतामा दिलाएका थिए । उनले रिस जेम्सको पासलाई पोस्टको दिशा दिए ।

मोरिनाले ५९औं मिनेटमा आर्सनललाई बराबरीमा ल्याए । यो गोलका लागि बुकायो साकाले अवसर सिर्जना गरेका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।

आइबारै सम्पन्न अन्य खेलमा एस्टन भिल्लाले उल्भरह्याम्पटनलाई १-०, ब्राइटनले नटिङघम फरेस्ट तथा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई समान २-० र म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरे ।


भिडियो
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE
SOMPAL KAMI || हामीले धेरै MISTAKE गर्यौं, MISTAKE नगर्ने हो भने शीर्ष चार सम्भव छ || KARNALI YAKS