मंसिर ७, २०८२ आइतबार | ०८:४८:१७
न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई हरायो शीर्ष स्थानमा उक्लियो बार्सिलोना एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित विराटनगरको दोस्रो जित, काठमाडौंको लगातार हार विराटनगरको आक्रमक सुरुआत एएफसी यु-१७ एसियन कप छनोटः सिरियाविरुद्ध भुवन र दिग्विजय बेन्चमा विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य काठमाडौंको शीर्ष क्रम धरासायी, पावरप्लेमा जोड्यो मात्र २२ रन काठमाडौंविरुद्ध बलिङ गर्दै विराटनगर साग स्वर्णधारी सन्तोषी र राजनलाई गरिमा दौडको उपाधि न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई हरायो शीर्ष स्थानमा उक्लियो बार्सिलोना एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित विराटनगरको दोस्रो जित, काठमाडौंको लगातार हार विराटनगरको आक्रमक सुरुआत एएफसी यु-१७ एसियन कप छनोटः सिरियाविरुद्ध भुवन र दिग्विजय बेन्चमा विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य काठमाडौंको शीर्ष क्रम धरासायी, पावरप्लेमा जोड्यो मात्र २२ रन काठमाडौंविरुद्ध बलिङ गर्दै विराटनगर साग स्वर्णधारी सन्तोषी र राजनलाई गरिमा दौडको उपाधि

न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई हरायो

काठमाडौं । न्युक्यासल युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीविरुद्ध २१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै १२ खेलमा १५ अंक जोडेको न्युक्यासल १४औं स्थानमा छ । पराजित सिटी समान खेलबाट २२ अंकका साथ तेस्रो स्थानमा छ ।

सेन्ट जेम्स पार्कमा घरेलु टोली न्युक्यासललाई जित दिलाउन दुवै गोल हार्वे बार्न्सले गरे । सिटीका लागि रुबेन डियाजले गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४औं मिनेटमा बान्र्सको गोलमार्फत न्युक्यासलले अग्रता लिएको थियो । चार मिनेटपछि नै रबेनले सिटीका लागि बराबरी गोल फर्काए ।

बान्र्सले ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा न्युक्यासल २-१ ले अगाडि बढ्यो । त्यसपछि थप गोल निस्कन सकेन ।

लिग अन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा नटिङघम फरेस्टले लिभरपुललाई ३-०, ब्राइटनले ब्रेन्टफोर्डलाई २-१, क्रिस्टल प्यालेसले उल्भरह्याम्पटनलाई २-० र फुलहमले सन्डरल्यान्डलाई १-० ले पराजित गरे । यसैगरी बर्नमाउथ र वेस्ट ह्याम युनाइटेड २-२ को बराबरीमा रोकिए ।


भिडियो
PUNAM CHAND II VOLLEYBALL PLAYER IIअर्को खेलमा यसरी जोडिन पाउँदा ज्यादै खुसी लाग्दोरहेछ ।I NPL 2
FOOTBALL नहुँदा NPL ले माहोल दिएको छ, FOOTBALL ले CRICKET र PARAS दाइबाट सिक्नुपर्छ II BIKESH KUTHU
MONDAY KAJI SHRESTHA II KARATE WCUP मा भाग लिन जाँदा KATHMANDU GORKGAS का खेल मिस हुनेछन् ।I NPL 2
PRATISH GC II BIRATNAGAR KINGS VS KATHMANDU GORKHAS II POSTMATCH CONFERENCE II NPL SESSON 2
KARNALI YAKS सँग पराजित भएपछि LUMBINI LIONS का MENTOR SHAKTI GAUCHAN II NPL II आफ्नै गल्तीले हार्यौं
THREE NATIONS CUP जितेर फर्कन्छौं । Renuka Nagarkote
THREE NATIONS CUP मा SAMBA नहुँदा ARGENTINA मा MESSI र PORTUGALमा RONALDO नभएजस्तै हो Nabin Neupane