मंसिर ५, २०८२ शुक्रबार | ०९:२३:५२
साश्वत राना माल्मोमा अनुबन्ध एनपिएलः पोखरा र सुदूरपश्चिम भिड्दै ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी साश्वत राना माल्मोमा अनुबन्ध एनपिएलः पोखरा र सुदूरपश्चिम भिड्दै ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी

साश्वत राना माल्मोमा अनुबन्ध

काठमाडौं । नेपाली मुलका साश्वत राना स्विडेनको माल्मो एफएफको सिनियर टोलीमा अनुबन्ध भएका छन् । १८ वर्षीय साश्वतले क्लब तीन वर्षका लागि सम्झौता गरेका छन् ।

यसअघि उनले हेल्लेरुप आइके, ल्युंग्बी बोलक्लुब, एफसी कोपेनहेगेनबाट खेलेका थिए ।

साश्वत कोपेनहेगेनमा जन्मिएका हुन् । हेल्लेरुपबाट फुटबल खेल्न सुरु गरेका उनी १२ वर्षको ल्युंग्बीमा समावेश भएका थिए । त्यसपछि साश्वत एफसी कोपेनहेगेनमा पुगेका थिए ।

यसैगरी साश्वत सन् २०२४मा माल्मोको यु-१९ टोलीसँग सम्झौता गरेका थिए । पछिल्लो सिजन उनले लिग कप जितेका थिए ।

माल्माका सहायक खेल निर्देशक ओला टोइभोनेनले साश्वजस्त प्रतिभावन खेलाडी अनुबन्ध गर्न पाउँदा खुसी लागेको बताए । ‘साश्वत एक राम्रा प्रतिभा हुन् । युवा टोलीमा रहँदा उनले एक आक्रमक फुल–ब्याकका रूपमा प्रमाणित गरेका छन् । साश्वतले
यस सिजन सुधारिएको प्रदर्शन गरेका थिए । हामीलाई लाग्छ उनीले अझै धेरै उचाइ हासिल गर्न सक्छन् । युवा प्रतिभालाई भित्र्याउन पाउँदा हामी खुसी छौं ।

साश्वतले माल्लोबाट फुटबल यात्रा अगाडि बढाउन उत्साहित रहेको प्रतिक्रिया दिए । ‘यति ठूलो क्लबसँग सम्झौता गर्न पाउँदा अत्यन्त खुशी छु। यहाँ आइसकेपछि धेरै प्रगति गरेको अनुभव भएको छ, यी दुई वर्ष निकै उत्कृष्ट रहे । अब सिनियर स्तरमा खेल्दै आफूलाई अनुकूल बनाउन उत्साहित छु। एलेडा स्टेडियममा डेब्यू गर्नका लागि प्रतीक्षामा छु र क्लबमा राम्रो प्रभाव छोड्न चाहन्छु।’


भिडियो
NPL को पहिलो खेलमा CHITWAN RHINOS लाई हराएपछि LUMBINI LIONS का कप्तान ROHIT PAUDEL
लुम्बिनी लायन्स सँग हारेपछि अम्पायरको निर्णयमा के भने चितवनका इङ्लिस ब्याटर RABI BOPARA ले ? NPL 2
JAGAT TAMATA || DIPENDRA र HARMEET लाई पूरा २० ओभर खेलेर आउनु भनेर पठाएको थिएँ || SUDURPASCHIM | NPL
MONTY DESAI II पहिला HARMEET SINGH बलर मात्र थिए, अहिले उनी राम्रो फिनिसर भएका छन् II NPL2
फुटबलमा लिग विवादः अब क्लब पनि भोलिदेखि सडक संघर्षमा उत्रिने II KARMA TSHIRING SHERPA II ANFA
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I
‘२२१ रन Chaseable नै थियो । तर, केटाहरु Nervous भए : KUSHAL BHURTEL - CAPTAIN, POKHARA AVENGERS