चैत्र १४, २०८२ शनिबार | १०:२३:५३
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

मेसी, लेवान्डाेवस्की र सलाह फिफा वर्ष खेलाडीकाे अन्तिम तीन मनाेनयनमा

लन्डन । रोबर्ट लेवान्डोवस्की, लियोनल मेसी र मोहमद सलाह फिफा वर्ष खेलाडी २०२१ को अन्तिम तीन मनोनयनमा परेका छन् ।

फिफाले शुक्रबार सार्वजनिक गरेको मनोनयनक अन्तिम तीनमा लेवान्डोवस्की, मेसी र सलाह डिसेम्बर १० सम्म विश्वभरबाट आएको मतका आधारमा परेका हुन् ।

यस्तै वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयन बिहीबार सार्वजनिक भएको थियो । जसमा पुरुषतर्फ पेप ग्वार्डिओला, रोबर्टो मान्सिनी र थोमस टचेल छन् भने महिलातर्फ लुइस कोर्टेस, इम्मा हयास र सरिना वेगम्यान छन् ।

फिफा वर्ष खेलाडीकाे घोषणा जनवरी १७ मा हुनेछ ।

वर्ष खेलाडीको घोषणा फिफामा आवद्द राष्ट्रका प्रशिक्षक, कप्तान र एक खेल पत्रकार त्यस्तै फिफाको वेबसाइटमा दर्ता भएका समर्थकसम्मिलित अन्तर्राष्ट्रिय निर्णायक मण्डलले निर्णय गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो